कंचनपुर पुर्नवासको एकजना किशोरी आफ्नै काकाबाट बलत्कारमा परेको भनेर अहिले सामाजिक संजलमा विभिन्न भनाइहरू आइरहेका छन् । दृष्य कथा टिमले किशोरीको बारेमा जानकारी लिएका छौं । पुर्नवासकी ८ कि १३ किशोरीको घटना विस २०८१ साल कात्तिक महिनाको हो । किशोरीले आफ्नो काकाले बलत्कार गरेपछि सहयोगकालागि सामाजिक संजालमा आएर अपिल गरेकी थिइन् । सो भिडियो पुष महिनामा आएर भाइरल भएको छ । यसको बारेमा हामीले जिल्ला प्रहरी कार्यालय, कंचनपुरका प्रहरी नायव उपरिक्षक उमेश जोशीलाई सोधेका थियौं । बाँकी भिडियोमा …