मलामी लघु–चलचित्र पोखराबाट उत्तरमा पर्ने भुर्जुङ खोलाको सेरोफेरोमा छायांकन गरिएको हो । यो चलचित्र सरुभक्तको मलामी नाटकमा आधारित छ । यसका लेखक तथा निर्देशक सुवर्ण थापा हुन् ।
Short Films
छोरा’ लघु चलचित्रले अन्र्तराष्ट्रिय डायस्पोरामा नेपाली मूलको कथा भनेको छ । सन् २०१४ मा फ्रान्स र नेपालमा छायाँकंन गरिएको यस चलचित्रमा दोहोरो समाजिक र साँस्कृतिक परिवेशमा हुर्केका एक दम्पती...