Behind The Scenes छोरा: फ्रान्सको जेल देखि नेपालसम्मको पर्दा पछाडीका दृष्यहरु Author Drishya KathaaPosted on September 30, 2020November 4, 2020 काठमाण्डौ । छोरा’ लघु चलचित्रले अन्र्तराष्ट्रिय डायस्पोरामा नेपाली मूलको कथा भनेको छ । सन् २०१४ मा फ्रान्स र नेपालमा छायाँकंन गरिएको यस चलचित्रमा दोहोरो समाजिक र साँस्कृतिक परिवेशमा हुर्केका...