Information सामाजिक संजालमा पुर्नवासकी १३ वर्षिया किशोरीको भिडियोको वास्तविकता डिएसपीबाट Author Drishya KathaaPosted on December 28, 2024April 30, 2025 कंचनपुर पुर्नवासको एकजना किशोरी आफ्नै काकाबाट बलत्कारमा परेको भनेर अहिले सामाजिक संजलमा विभिन्न भनाइहरू आइरहेका छन् । दृष्य कथा टिमले किशोरीको बारेमा जानकारी लिएका छौं । पुर्नवासकी ८ कि...