मनसुन भारी भएमा यस्तो अवस्था आउने निश्चय नै सुरक्षा निकायलाई थाहा थियो । तर पनि सरकारको लापरवाहि कायम नै रह्यो । मनसुन पूर्व तयारी बैठकमै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले भनेका थिए । ‘हामी कागजमा राम्रा छौं । व्यवहारमा जहिले फेल हुन्छौं’ । सरकार फेल पनि भयो । सरकारको भिजिविलिटि क्लियर नभएको कारण ठूलो क्षति भयो । विस २०८१ असोज ११,१२ र १३ गते सम्म अविरल परेको पानीले गर्दा विभिन्न स्थानमा गरी २४६ भन्दा बढीको मृत्यु, १७८ जना घाइते र १८ जना वेपत्ता छन् । बाँकी भिडियोमा ..