Reportage सरकारको लापरवाहिले लियों जनताको ज्यान Author Drishya KathaaPosted on October 7, 2024April 30, 2025 मनसुन भारी भएमा यस्तो अवस्था आउने निश्चय नै सुरक्षा निकायलाई थाहा थियो । तर पनि सरकारको लापरवाहि कायम नै रह्यो । मनसुन पूर्व तयारी बैठकमै नेपाल प्रहरी र सशस्त्र...