जोर बिजोरले बनायो यस्तो बिजोग – Drishya Kathaa

जोर बिजोरले बनायो यस्तो बिजोग

जोरबिजोर प्रर्णालीले सडकमा ट्राफिक र सर्वसाधारण बिच खुट्टा ढोगाढोग बनाएको छ । सरकारको निर्णयमा अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।

काठमाण्डौ । जोरबिजोर प्रर्णालीले सडकमा ट्राफिक र सर्वसाधारण बिच खुट्टा ढोगाढोग बनाएको छ । सरकारको निर्णयमा अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।

जोरबिजोर प्रर्णालीले सडकमा ट्राफिक र सर्वसाधारण बिच खुट्टा ढोगाढोग बनाएको छ । सरकारको निर्णयमा अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । ट्राफिक प्रहरी महाशाखालाई सरकारबाट पुनः जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ । असार १ गते देखि मिती अनुसार जोर बिजोर लागू भएको छ । आज विभिन्न स्थानमा नियम अनुसार नभएका धेरै व्यक्तीका सवारीसाधन नियन्त्रणमा लिइएको छ । दुई पांग्रे सवारीमा एक जना मात्रै हिड्न मिल्ने नियम पनि यथावत नै रहेको छ। धेरैलाई जानकारी नभएको भन्दै आक्रोशित पनि भएका छन् । सरकारको नियम अनुसार अत्यावश्यक समाग्री ढुवानी गर्ने सवारी साधन, अस्पताल जाने व्यक्तीहरुलाई भने छोडिएको छ । यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो । व्यक्तीगत गाडीमा तिन जना सवारी गर्न मिल्ने र मोटर साईकलमा एकजना सवार गर्न मिल्ने भने यथावत् रहेको छ । विस्तृत भिडियोमा  …