काठमाण्डौ । कोरोनाको महामारी भन्दा पनि भोकको महामारी र अव्यवस्थीत व्यवस्थापनले क्वारेन्टीनमा नेपाली मर्छन् र मरेका छन् । भारतबाट सुदूर पश्चिम र मध्यपश्चिममा आउने नेपालीहरुको अवस्थ निकै दयनिय छ । भारतबाट आएर विभिन्न क्वारेन्टीनमा बसेका धेरै जसो नेपालीलाई त आफ्नो घरजाने बाटो पनि विर्सेका छन् । टिप्परमा ल्याएर स्थानिय निकायका प्रतिनिधीले विद्यालयमा छोड्यो । पवन सुनार भन्छन् ” भारतको गड्वालबाट आफ्नो जन्मभुमी फर्किए । २५ दिन सम्म कहिले पानी कहिले चाउचाउ गर्दै भोकभोकै नेपाल पुगे । नेपाल आँउदा २ हजार लाग्ने ठाँउमा ६० हजार तिरेर बनवास नाकाबाट आउने ठाँउमा यिनीलाई बसले गौरीफन्टा नाकामा छोडीदियो “। विस्तृत भिडियोमा …
गाँउका अत्यास लाग्दा क्वारेन्टीन जहाँ महिला र पुरुषको एउटै शौचालय
कोरोनाको महामारी भन्दा पनि भोकको महामारी र अव्यवस्थीत व्यवस्थापनले क्वारेन्टीनमा नेपाली मर्छन् र मरेका छन् । भारतबाट सुदूर पश्चिम र मध्यपश्चिममा आउने नेपालीहरुको अवस्थ निकै दयनिय छ । भारतबाट आएर विभिन्न क्वारेन्टीनमा बसेका धेरै जसो नेपालीलाई त आफ्नो घरजाने बाटो पनि विर्सेका छन् ।