Information जोर बिजोरले बनायो यस्तो बिजोग Author Drishya KathaaPosted on June 14, 2020September 13, 2020 जोरबिजोर प्रर्णालीले सडकमा ट्राफिक र सर्वसाधारण बिच खुट्टा ढोगाढोग बनाएको छ । सरकारको निर्णयमा अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।