अछाम । यो सुदूरपश्चिमको अछाम जिल्लामा असार महिनाको दृष्य हो । यहाँ छिमेकी छिमेकीले मिलेर समूहमा रोपाई गर्ने गर्दछन् । असारे महिनाको ठाडी भाकामा रमाउँदै गरेको दृष्यलाई हामीले कैद गरेका थियौं । विस्तृत भिडियोमा ….
असारै महिनामा पानी पर्यो रुझाउने
सुदूरपश्चिममा अछामको रोपाई |