सरकारको लापरवाही विरूद्ध बालुवाटारमा दिए युवाहरुले धर्ना – Drishya Kathaa

सरकारको लापरवाही विरूद्ध बालुवाटारमा दिए युवाहरुले धर्ना

सरकारको लापरवाही विरूद्ध युवा आए सडकमा मंगलबार सडकमा उत्रिएका छन् । प्रधनमन्त्री बालुवाटार सडकमा बसेर युवाहरुले प्ले–कार्ड सहित विभिन्न नारावाजी लगाउदै शान्तिपूर्ण धर्ना दिएका हुन् ।

काठमाण्डौ । सरकारको लापरवाही विरूद्ध युवा आए सडकमा मंगलबार सडकमा उत्रिएका छन् । प्रधनमन्त्री बालुवाटार सडकमा बसेर युवाहरुले प्ले–कार्ड सहित विभिन्न नारावाजी लगाउदै शान्तिपूर्ण धर्ना दिएका हुन् । बिहान १० बजे देखि १२ बजे सम्म शान्त्पिूर्ण धर्ना सामाजिक संजालद्वारा आव्हान गरिएको स्वस्फुर्त अभियान हो ।      सरकारको लापरवाही विरूद्ध युवा आए सडकमा मंगलबार सडकमा उत्रिएका छन् । प्रधनमन्त्री बालुवाटार सडकमा बसेर युवाहरुले प्ले–कार्ड सहित विभिन्न नारावाजी लगाउदै शान्तिपूर्ण धर्ना दिएका हुन् । बिहान १० बजे देखि १२ बजे सम्म शान्त्पिूर्ण धर्ना सामाजिक संजालद्वारा आव्हान गरिएको स्वस्फुर्त अभियान हो । बालुवाटारको शान्तपूर्ण धर्नामा दुई घण्टासम्म शान्त रहेको प्रहरी एकाएक कसको आदेशमा उत्रियो दमनमा ?

सामाजिक संजलबाट आव्हान गरिएको अभियानमा युवाहरु विभिन्न नाराका प्ले कार्ड लिएर आएका थिए । बिहान १० बजे देखि १२ बजे सम्म शान्त्पिूर्ण धर्ना दिएका थिए । युवाहरु सरकारले कसैलाई काखा कसैलाई पाखा गरेकोमा आक्रोशित देखिन्थ्ये। जनताबाट उठाएको कर खै सरकार भन्दै प्ले कार्ड समेत बोकेका थिए । सरकारले आफ्नो विलासितामा जनताको कर लुटेकोमा आक्रोश पोखेका छन् । युवाहरु भौतिक दुरी कायमका साथै पंजा, मास्क लगाएका विरोधमा सहभागी भएका थिए । विस्तृत भिडियोमा …