सरकारको लापरवाही विरूद्ध युवा आए सडकमा मंगलबार सडकमा उत्रिएका छन् । प्रधनमन्त्री बालुवाटार सडकमा बसेर युवाहरुले प्ले–कार्ड सहित विभिन्न नारावाजी लगाउदै शान्तिपूर्ण धर्ना दिएका हुन् ।
Tag: #PCRtest
नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको संमन्वयमा जेठ ६ गते महासंघको केन्द्रीय कार्यालयमा एक सय ९१ जना संचरकर्मीको कोरोना भाईरस परिक्षणका लागि स्वाव संकलन...