सरकारको लापरवाही विरूद्ध युवा आए सडकमा मंगलबार सडकमा उत्रिएका छन् । प्रधनमन्त्री बालुवाटार सडकमा बसेर युवाहरुले प्ले–कार्ड सहित विभिन्न नारावाजी लगाउदै शान्तिपूर्ण धर्ना दिएका हुन् ।
Tag: #Protest
शिल्पीका कलाकार कालो पोशाकमा सडकमा उत्रिए || Shilpee Theater Protest ||