ठेकेदारले यस्ता नियम पालना नगरे ५ वर्षसम्म कालो सुचीमा – Drishya Kathaa

ठेकेदारले यस्ता नियम पालना नगरे ५ वर्षसम्म कालो सुचीमा

लक डाउनको समय सरकारको केही काम राम्रा पनि छन् । वर्खाको समयमा वर्षौ देखिको पुतली सडकमा बन्ने स्वीमिङ्ग पुल अब तपाईले देख्न पाउनु हुनेछैन । किन भने लक डाउनको समयावधीमा पुतली सडक र स्टार मलबाट भित्र रहेको साघुरा गल्लीका साघुरा र पुरानो ढल पाइप परिवर्तन गरिदैछ ।

काठमाण्डौ । लक डाउनको समय सरकारको केही काम राम्रा पनि छन् । वर्खाको समयमा वर्षौ देखिको पुतली सडकमा बन्ने स्वीमिङ्ग पुल अब तपाईले देख्न पाउनु हुनेछैन । किन भने लक डाउनको समयावधीमा पुतली सडक र स्टार मलबाट भित्र रहेको साघुरा गल्लीका साघुरा र पुरानो ढल पाइप परिवर्तन गरिदैछ ।

सडक र ढल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै गरी चाहवील सडकखण्डमा ढाड नै फुस्कीने गरी रहेका खाल्डा खुल्डी र माकुराको जाल जस्तै रहेका तारहरु अब तपाईले केही समयमा देख्न पाउनु हुनेछैन । किन भने चहावील देखि जोरपाटी जाने बाटोमा रहेको माकुराका जाली जस्तै तारहरु अण्डरग्राउण्ड गर्नुका साथै सडक निर्माणको कार्य भइरहेको छ । कोरोना महामारीमा सडक र बिजुलीक पाइप अण्डर ग्राउण्ड गर्ने काम भने रोकिएन । अब यो सँगसँगै सरकारले समयमै काम नसक्ने ठेकेदारका लागि नयाँ व्यवस्था प्रस्ताव गरेको छ । हुन त यस्ता व्यवस्था पहिले पनि नआएका होइन् । विस्तृत भिडियोमा …