काठमाण्डौ । सुविधा सम्पन्न जीवनका लागि घरपरिवार छोडेर कोरीया जाने युवाहरु मध्ये एकजना युवामा आधारित रहेर बनाइएको वृत्तचित्र हो कोरियन सपना । यो वृत्तचित्रले राष्ट्रिय र अन्र्तराष्ट्रिय फिल्म महोत्सवमा सन् २०१७ मा मनोनयनमा परेको थियो । विस्तृत भिडियोमा …
Korean Dream | A dream for secure life
सुविधा सम्पन्न जीवनका लागि घरपरिवार छोडेर कोरीया जाने युवाहरु मध्ये एकजना युवामा आधारित रहेर बनाइएको वृत्तचित्र हो कोरियन सपना । यो वृत्तचित्रले राष्ट्रिय र अन्र्तराष्ट्रिय फिल्म महोत्सवमा सन् २०१७ मा मनोनयनमा परेको थियो ।