कोरोना महामारी फैलिने डरले पहिलो चरणमा गरेको “लक डाउन” मा काठमाण्डौको दृष्य – Drishya Kathaa

कोरोना महामारी फैलिने डरले पहिलो चरणमा गरेको “लक डाउन” मा काठमाण्डौको दृष्य

विश्वभर कोरोना भाइसरको महामारी फैलिएस“गै नेपालले महामारीबाट बच्न चैत्र ११ गते देखि चैत्र १८ गते सम्म देशभर लक डाउन अर्थात घरबाट ननस्किन अनुरोध गरेको छ । तर हामी नेपाली सरकारको नियम पालना नगरेर मुर्खाई गरीरहेका छौ ।

काठमाण्डौ ।  विश्वभर कोरोना भाइसरको महामारी फैलिएस“गै नेपालले महामारीबाट बच्न चैत्र ११ गते देखि चैत्र १८ गते सम्म देशभर लक डाउन अर्थात घरबाट ननस्किन अनुरोध गरेको छ । तर हामी नेपाली सरकारको नियम पालना नगरेर मुर्खाई गरीरहेका छौ । यि दृष्यहरु जनचेतनाका लागि खिचिएका हुन् । नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली चोक, सुन्धारा, न्यूरोड, असन, रानीपोखरी, लैनचौर,।।लाजीम्पाट, शिक्षण अस्पताल, महाराजगंज, चहाविल, गौलाशालाका दृष्यहरु। विस्तृत भिडियोमा …