Documentaries Korean Dream | A dream for secure life Author Drishya KathaaPosted on May 26, 2020September 13, 2020 सुविधा सम्पन्न जीवनका लागि घरपरिवार छोडेर कोरीया जाने युवाहरु मध्ये एकजना युवामा आधारित रहेर बनाइएको वृत्तचित्र हो कोरियन सपना । यो वृत्तचित्रले राष्ट्रिय र अन्र्तराष्ट्रिय फिल्म महोत्सवमा सन् २०१७...