कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा एसियाली विकास बैंक (ब्म्द्य) को सहुलियत ऋण सहयोग र क्षेत्रीय सहरी विकास आयोजना (च्ग्म्ए) अन्तर्गत एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भएर सञ्चालनमा आएको १ वर्ष पुगीसकेको छ । यो ल्याण्डफिल साइट कंञ्चनपुरको पहिलो आधुनिक एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र हो । बाँकी भिडियोमा