भाद्र १८ गते संसदमा बोल्दै प्रतिनीधि सभा सदस्य मनिष झाले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य छ । तर पनि अरू धनी राष्ट्रको भार नेपालले किन भोग्ने ? अब अन्र्तराष्ट्रिय स्तरमा नेपालले जलवायु परिर्वतनकालागि न्याय माग्नु पर्ने बताएका छन् । जलवायु परिवर्तनले विश्वव्यापी औसतभन्दा तीव्र गतिमा नेपाललाई असर गरीरहेको छ । जसका कारण गम्भीर वातावरणीय, आर्थिक र मानवीय क्षति भइरहेको छ । पछिल्लो उदाहरण भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटलाई तहसनहस पारेको छ । बाँकी भिडियोमा…