जेन जी आन्दोलन राजनीतिक मुद्दा हो – Drishya Kathaa

जेन जी आन्दोलन राजनीतिक मुद्दा हो

जेन जी आन्दोलन राजनीतिक मुद्दा हो । कानुन न्याय तथा मानव अधिकार समितिमा बोल्दै कानुन मन्त्री सोभिता गौतमले यो राजनीतिक मुद्दा भएको कारणले बन्दीहरूलाई रिहा गर्नुपर्ने जिकिर गरेकी छिन् । आन्दोलनमा सहभागीहरूलाई रिहा गर्दा छानविन समिति बनाएर क्षति,मुद्दाको प्रकृति हेरेर रिहा गर्नुपर्ने छलफल भएको छ । बाँकी भिडियोमा…