मेरो बद्नाम गराए सांसदहरुले – Drishya Kathaa

मेरो बद्नाम गराए सांसदहरुले

ज्ञानेन्द्र शाहिले प्रतिनीधि सभाको बैठकमा बोल्दै सांसदहरुले नै आफ्नो बद्नाम गराएको आरोप लगाएका छन् । सोमबार बसेको बैठकमा शाहले रक्सी खाएर बोलेको भन्दै बद्नाम गराएको आरोप लगाएका हुन् । ज्ञानेन्द्र शाही कार्यक्रमकालागि जापानमा हुँदा रक्सी खाएर बोलेको भनेर चर्चामा आएका थिए । त्यसपछि उनका भिडियो सामाजिक संजालमा भाइरह भएको थियो । बाँकी भिडियोमा…