सुकुम्वासीका नाममा कसले राजनीति गर्र्यो – Drishya Kathaa

सुकुम्वासीका नाममा कसले राजनीति गर्र्यो

नेपालमा राजनीतिक परिवर्तन धेरै भए । राजनीतिक परिर्वतन हुँदा विकासका नाममा जल,जङ्गल र जमीनमाथीको खेल हुन्छ । सत्तासिन र सत्ता बाहिरका राजनीतिक पार्टीको लुछाचुडीले गर्दा कहिले पनि स्थिर सरकार बन्न सकेन । जसको असर गरिव ,विपन्न मानिसहरूमा पर्र्यो र उनीहरुका सपना राजनीतिक हतियार बने । बाँकी भिडियोमा …