दाङ्गबाट थारू समुदायका केहि मानिस आएर घुस्रीमा बस्न थाले अर्थात अहिलेको महेन्द्रनगर । ति थारू समुदायका मानिसलाई न कालाज्वरो लाग्थ्यो न त औलो । पहाड अर्थात दार्चुल, बैतडी, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र अछामबाट मानिस आउनै डराउथ्ये । थारू समुदायमा सबैभन्दा पहिले पल्टा थारूले घुस्री अर्थात अहिलेको कर्वड हल निर डरलाग्दो जङ्गल फडानी गरे । जङ्गलको बिचमा पल्टा थारुको घर र माइती घर मात्रै बन्यो । घुस्रीमा मानिस भन्दा पनि बाघ,भालु,मृग,हात्ती लगायका जनावरको बसोवास थियो । अर्को डर घुस्रीमा मानिस बस्नै डराउने । बस्यो कि मर्र्यो । यहाँ औलो र कालाज्वरो राज थियो । महामारीको डरले कोहि पनि महेन्द्रनगरमा बस्न सक्दैनथ्ये । बाँकी भिडियोमा …