महेश्वरी बिष्ट रावल सरकारी जागिरबाट अवकाश प्राप्त पूर्व उपसचिव हुन् । सरकारी जागिरबाट अवकाश पाए पनि उनको दिनचर्या अझै पनि परिवर्तन भएको छैन । बिष्ट भन्नु हुन्छ जसले काम गर्न सक्छ । उसले कहिले पनि जि जि हजुर भन्नुपर्दैन । उनले सरकारी जागिरका सिलसिलामा दुई पटकसम्म गोरखा दक्षिण बाहुकालागि सिफारिस हुँदा पनि पाँउनु भएन । महेश्वरी बिष्टले मन्त्रीलाई भेटन नगएकै कारण उनले सो पुरस्कार पाउनु भएन । मन्थनमा कुराकानीका क्रममा वहाँले यस्तो बताउनु भएको हो । बाँकी भिडियोमा…