Katha पल्टा थारू र महेन्द्रनगर Author Drishya KathaaPosted on December 1, 2025September 1, 2026 दाङ्गबाट थारू समुदायका केहि मानिस आएर घुस्रीमा बस्न थाले अर्थात अहिलेको महेन्द्रनगर । ति थारू समुदायका मानिसलाई न कालाज्वरो लाग्थ्यो न त औलो । पहाड अर्थात दार्चुल, बैतडी, डोटी,...