मोवाइलको बत्ति बालेर अपरेसन गर्नुपर्ने अवस्था किन आयो – Drishya Kathaa

मोवाइलको बत्ति बालेर अपरेसन गर्नुपर्ने अवस्था किन आयो

photo Merge

मोवाइलको बत्ति बालेर डोल्पा अस्पताला अपरेसन गरेको अनुभव नेपालका डाक्टरसँग छ भन्दा तपाईले अचम्म नमान्दा हुन्छ । डोल्पा जिल्ला अस्पतालमा लोडसेडिङ हुँदा डाक्टरको टिमले मोवाइलको बत्ति बालेर समेत अपरेसन गरेको अनुभव डाक्टरले सुनाएका छन् । पडकास्ट मन्थनमा कुराकानी गर्ने क्रममा डोल्पा जिल्ला अस्पतालको चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले आमाको ज्यानमा खतरा भएको कारण यस्तो अवस्था आएको उनले बताए । अहिले पनि टर्च लाइट बालेर नि अपरेसन गर्ने गरेको बताएका छन् । बाँकी भिडियोमा ….