Health मोवाइलको बत्ति बालेर अपरेसन गर्नुपर्ने अवस्था किन आयो Author Drishya KathaaPosted on April 11, 2025December 1, 2025 मोवाइलको बत्ति बालेर डोल्पा अस्पताला अपरेसन गरेको अनुभव नेपालका डाक्टरसँग छ भन्दा तपाईले अचम्म नमान्दा हुन्छ । डोल्पा जिल्ला अस्पतालमा लोडसेडिङ हुँदा डाक्टरको टिमले मोवाइलको बत्ति बालेर समेत अपरेसन...