भक्तपुरमा मानिस जिब्रो किन छेडछन् ? – Drishya Kathaa

भक्तपुरमा मानिस जिब्रो किन छेडछन् ?

आश्विन शुक्ल पूर्णिमाको राती ८ बजे मध्यपुरथिमि –५ का वीरेन्द्रभक्त श्रेष्ठले तेस्रो पटक जिब्रो छेडेका छन् । मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाएका थिए ।
यो जिब्रो छेड्ने परम्परा वर्षको दुई पटक हुन्छ । पहिलो भक्तपुर बोडेमा बिस्केट जात्रा हो । जसमा जिब्रो दिउँसो छेडिन्छ भने इन्द्रजात्राको दोस्रो दिन दिगुटोलमा ५ मा भैरव मन्दिरको प्राङणमा राती जिब्रो छेडिन्छ । बाँकी भिडियोमा …