रास्वपाकी सांसद सोबिता गौतममाथि दुर्व्यवहार – Drishya Kathaa

रास्वपाकी सांसद सोबिता गौतममाथि दुर्व्यवहार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्।सोमबार प्रतिनिधि सभामा बोल्दै उनले निर्वाचन क्षेत्रको अवलोकनका लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन्। बाँकी भिडियोमा..