के उपसभामुख इन्दिरा राना मगर पैसा असुल्ने महिला हुन् ? – Drishya Kathaa

के उपसभामुख इन्दिरा राना मगर पैसा असुल्ने महिला हुन् ?

समाजिक सेवा बाट राजनीतिमा प्रवेश गर्नुभएकी उपसभामुख इन्दिरा राना मगर । सामाजिक संजालकै शब्दमा भन्दै गर्दा खेरी के वास्तवमै इन्दिरा बच्चा बेच्ने र अमेरिका पठाएर पैसा असुल्ने महिला हुन् ? इन्दिरा यदि साँच्चीकै दोषी हुन् भने किन कारवाहि हुँदैन ? किन सप्रमाण आउदैनन् पीडितहरु ? दृष्य कथाले उनका बारेमा बनाएको सन्दर्भ समाग्री..