मनोज र मिनालेसँगै गाएको गित देखी मनोज गजुरेलको जीवन यात्रा – Drishya Kathaa

मनोज र मिनालेसँगै गाएको गित देखी मनोज गजुरेलको जीवन यात्रा

हाँस्यव्यङय क्षेत्रका चिरपरिचित कलाकार मनोज गजुरेललाई नचिन्ने सायदै होलान् । मनोज गजुरेलसँग यो अन्र्तवार्ता करिव ४ वर्षअघि लिइएको हो । मनोज गजुरेलको झापा देखि काठमाण्डौसम्मको यात्राका बारेमा गरिएको कुराकानी ।

https://www.youtube.com/watch?v=WenEwKXFka8

काठमाण्डौ । हाँस्यव्यङय क्षेत्रका चिरपरिचित कलाकार मनोज गजुरेललाई नचिन्ने सायदै होलान् । मनोज गजुरेलको झापा देखि काठमाण्डौसम्मको यात्राका बारेमा गरिएको कुराकानी भिडियोमा …