Katha मनोज र मिनालेसँगै गाएको गित देखी मनोज गजुरेलको जीवन यात्रा Author Drishya KathaaPosted on July 18, 2020September 13, 2020 हाँस्यव्यङय क्षेत्रका चिरपरिचित कलाकार मनोज गजुरेललाई नचिन्ने सायदै होलान् । मनोज गजुरेलसँग यो अन्र्तवार्ता करिव ४ वर्षअघि लिइएको हो । मनोज गजुरेलको झापा देखि काठमाण्डौसम्मको यात्राका बारेमा गरिएको कुराकानी...