Enough is enough at Maitighar protest – Drishya Kathaa

Enough is enough at Maitighar protest

सामाजिक दुरी कायम गरौं भन्दै पत्रकार, प्रहरीलाई समेत आग्रह गर्दै युवाहरु । प्रहरीलाई पनि छोडेनन् । दुरी कायम राखेर उभिनुस् । विरोधकर्ता भन्दा पत्रकार र प्रहरी बढी भन्दै केही युवाहरु आक्रोशित हुदैथिए ।

काठमाण्डौ । सामाजिक दुरी कायम गरौं भन्दै पत्रकार, प्रहरीलाई समेत आग्रह गर्दै युवाहरु । प्रहरीलाई पनि छोडेनन् । दुरी कायम राखेर उभिनुस् । विरोधकर्ता भन्दा पत्रकार र प्रहरी बढी भन्दै केही युवाहरु आक्रोशित हुदैथिए । विस्तृत भिडियोमा…