काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोग अगाडी मौन प्रदर्शन गरिरहेका कृष्ण पहाडीलाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकको विषयलाई लिएर मानवअधिकाकर्मी पहाडीले आयोग अगाडी धर्ना दिएका थिए । आज बिहान ललितपुर स्थित राष्ट्रिय मानवअधिकार आयोग गेटबाट पकाउ गरेर नेपाल पुलिस क्लवमा राखिएको छ । विस्तृत भिडियोमा…
मौन प्रदर्शनका क्रममा क्रममा कृष्ण पहाडी पक्राउ
राष्ट्रिय मानवअधिकार आयोग अगाडी मौन प्रदर्शन गरिरहेका कृष्ण पहाडीलाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकको विषयलाई लिएर मानवअधिकाकर्मी पहाडीले आयोग अगाडी धर्ना दिएका थिए । आज बिहान ललितपुर स्थित राष्ट्रिय मानवअधिकार आयोग गेटबाट पकाउ गरेर नेपाल पुलिस क्लवमा राखिएको छ ।