लक डाउनका बिचमा पनि भिड संक्रमणको अर्को पाटो बन्दै – Drishya Kathaa

लक डाउनका बिचमा पनि भिड संक्रमणको अर्को पाटो बन्दै

लिपुलेक हाम्रो हो भन्दै माइतीघर मण्डलामा जुलुश निस्कीएको छ । जुलुश हुलमा निस्कन नपाए पनि प्रहरीले दिउँसो सम्म ४,५ जनाको समूह गर्दै दिनभरीमा ५० जना भन्दा बढी व्यक्तीह्रुलाई पक्राउ गरेको छ ।

काठमाण्डौ । लिपुलेक हाम्रो हो भन्दै माइतीघर मण्डलामा जुलुश निस्कीएको छ । जुलुश हुलमा निस्कन नपाए पनि प्रहरीले दिउँसो सम्म ४,५ जनाको समूह गर्दै दिनभरीमा ५० जना भन्दा बढी व्यक्तीह्रुलाई पक्राउ गरेको छ । विस्तृत भिडियोमा…