काठमाण्डौ । सायद तपाई शहर नघुमेको ४३ दिन भैसक्यो होला ।तपाईको शहर कस्तो भएको छ ? तपाईलाई थाहा छैन होला । कोरोनाले मानव जातीलाई घर भित्रै थुनेपनि प्रकृतीलाई फर्कन दिएको छ । वातावरण स्वच्छ भएको छ । कोरोना महामारीबाट बच्न सरकारले गरेको लक डाउन दिनप्रतिदिन बढ्दै गइरहेको छ । संक्रमीतहरुको संख्य पनि बढ्दै गइरहेको छ । यो बिचमा लक डाउन हामी घरबाहिर निस्कन नपाएर छटपटाएका छौ । चराहरुको र्चिरर्विर सुनीएको छ । पानी पछिको सफा आकाश, शहरका मान्छेहरुका घरका छत समेत प्रष्ट देखिएको छ । नफुल्ने ठाँएमा फुलहरु फुलेका छन् । नभुल्ने ठाँएमा भमराहरु डुलीरहेका छन् । काठमाण्डौ फर्केको छ फुलै–फुलको बिचमा । बाँकी भिडियोमा …
हेर्नुभयो काठमाण्डौ ?
सायद तपाई शहर नघुमेको ४३ दिन भैसक्यो होला ।तपाईको शहर कस्तो भएको छ ? तपाईलाई थाहा छैन होला । कोरोनाले मानव जातीलाई घर भित्रै थुनेपनि प्रकृतीलाई फर्कन दिएको छ । वातावरण स्वच्छ भएको छ ।