द्वन्द्वकालमा रित्तिएको गाँउमा मृत्त शरिरको कथामा आधारित “मलामी “ – Drishya Kathaa

द्वन्द्वकालमा रित्तिएको गाँउमा मृत्त शरिरको कथामा आधारित “मलामी “

मलामी लघु–चलचित्र पोखराबाट उत्तरमा पर्ने भुर्जुङ खोलाको सेरोफेरोमा छायांकन गरिएको हो । यो चलचित्र सरुभक्तको मलामी नाटकमा आधारित छ । यसका लेखक तथा निर्देशक सुवर्ण थापा हुन् ।

https://www.youtube.com/embed/etKxVCx4atQ

काठमाण्डौ । मलामी लघु–चलचित्र पोखराबाट उत्तरमा पर्ने भुर्जुङ खोलाको सेरोफेरोमा छायांकन गरिएको हो । यो चलचित्र सरुभक्तको मलामी नाटकमा आधारित छ । यसका लेखक तथा निर्देशक सुवर्ण थापा हुन् । सन् २००८ देखि प्रदर्शनमा आएको मलामी फ्रान्सको राष्ट्रिय टेलिभिजन फ्रँस्–३(France-3)बाट प्रसारण भएको थियो । मलामीले विभिन्न अन्र्तराष्ट्रिय चलचित्र मनोनयनमा पर्नुका साथै पुरूस्कृत समेत भएको थियो । यसले निर्माणकालागि फ्रान्सेली सरकारबाट अनुदान प्राप्त गरेको थियो । विस्तृत भिडियोमा