पूर्व प्रहरी निरिक्षक सिताराम हाछेथुले मृत्यु पश्चात श्रीमतीलाईसँगै लैजान यस्तो गरेका छन् – Drishya Kathaa

पूर्व प्रहरी निरिक्षक सिताराम हाछेथुले मृत्यु पश्चात श्रीमतीलाईसँगै लैजान यस्तो गरेका छन्

ट्राफिक प्रहरी निरिक्षक सिताराम हाछेथुको नामलाई नचिन्ने सायदै कोही होलान् । जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम एउटा सोलोगन नै थियो । अहिले सितारामले ३० वर्ष प्रहरीको जागिरबाट अवकाश प्राप्त गरीसकेका छन् । सितारामको विस २०४४ सालमा प्रेम विवाह गरेका थिए ।

काठमाण्डौ । ट्राफिक प्रहरी निरिक्षक सिताराम हाछेथुको नामलाई नचिन्ने सायदै कोही होलान् । जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम एउटा सोलोगन नै थियो । अहिले सितारामले ३० वर्ष प्रहरीको जागिरबाट अवकाश प्राप्त गरीसकेका छन् । सितारामको विस २०४४ सालमा प्रेम विवाह गरेका थिए । सितारामकी जीवनसाथी बिजु प्रधान जल तथा मौषम विभागमा सह–सचिव पदमा कार्यरत हुनुहुन्छ । दुई जनाका एक छोरा,एक छोरी छन् । प्रहरी जागिर खाँदा उनले कहिले पनि भिलिमा हिडेनन् होला । न परिवारलाई समय दिन पाए । सिताराम मर्दा पनि आफ्नी श्रीमती बिजुलाईसँगै लगेर जान चहान्छन् । त्यसैले त उनले आफ्नो छातीमै बिजुको नाम लेखेका छन् । बाँकी भिडियोमा  …