Katha पूर्व प्रहरी निरिक्षक सिताराम हाछेथुले मृत्यु पश्चात श्रीमतीलाईसँगै लैजान यस्तो गरेका छन् Author Drishya KathaaPosted on April 4, 2020September 13, 2020 ट्राफिक प्रहरी निरिक्षक सिताराम हाछेथुको नामलाई नचिन्ने सायदै कोही होलान् । जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम एउटा सोलोगन नै थियो । अहिले सितारामले ३० वर्ष प्रहरीको जागिरबाट अवकाश...