काठमाण्डौ । जीवनका उकाली ओरालो पार गर्दागर्दै भोली बनाउला भन्दाभन्दै यिनका श्रीमान पनि बिते । विसं २०६० सालमा विवाह गरेकी यिनको नागरिकता पनि छैन । विवाह दार्ता पनि गरेकी छैनन् । रिना श्रेष्ठ(२८) का दुई छोरा एक छोरी छन् । रिनाको श्रीमानको चैत १६ गते मृत्यु भयो मृत्यु हुँदा दाहसंस्कार गर्न उनले निकै दुःख झेल्नु पर्यो । अहिले उनलाई श्रीमानको मृत्यु पश्चात छोराछोरीको कसरी लालनपालन गर्ने भन्ने चिन्ताले पिरोलेकोे छ । विस्तृत भिडियोमा …
दाहसंस्कारमा ‘नो डिस्काउन्ट’ भित्रको दृष्य कथा
जीवनका उकाली ओरालो पार गर्दागर्दै भोली बनाउला भन्दाभन्दै यिनका श्रीमान पनि बिते । विसं २०६० सालमा विवाह गरेकी यिनको नागरिकता पनि छैन । विवाह दार्ता पनि गरेकी छैनन् । रिना श्रेष्ठ(२८) का दुई छोरा एक छोरी छन् ।