काठमाण्डौ । लक डाउनमा भक्तपुरमा देखिएक दृष्यहरु फरक फरक छन् । कोही भोकाएका जनावरलाई खाना खुवाउँदै थिए । नयाँ वर्ष २०७७ सालकोलागि लक डाउन भक्तपुरमा दैनिक उपभोग्य सामान किन्नेहरुको भिड पनि थियो । केयर नेपालद्वारा खटाइएका स्वंय सेवक समाजिक दूरी कायम गराउदै थिए । विस्तृत भिडियोमा …
लक डाउन अवधीमा भक्तपुरमा दैनिक उपभोग्य सामान किन्नेहरुको भिड
लक डाउनमा भक्तपुरमा देखिएक दृष्यहरु फरक फरक छन् । कोही भोकाएका जनावरलाई खाना खुवाउँदै थिए । नयाँ वर्ष २०७७ सालकोलागि लक डाउन भक्तपुरमा दैनिक उपभोग्य सामान किन्नेहरुको भिड पनि थियो । केयर नेपालद्वारा खटाइएका स्वंय सेवक समाजिक दूरी कायम गराउदै थिए ।