मर्नु भन्दा दैनिक एक छाक खान हिड्नु बेस हजुर – Drishya Kathaa

मर्नु भन्दा दैनिक एक छाक खान हिड्नु बेस हजुर

रोल्पाका केशव र सुवास भक्तपुरको इँटा भट्टामा चार महिना देखि का मगर्दै आएका छन् । साहूले तलव दिएनन् । उनीहरु दैनिक १ घण्टा हिडेर एक छाक खानाको लागि भिमसेनगोलामा आ“उछन् । यहाँ विभिन्न क्लवहरुको सहकार्यमा लक डाउनको अवधीभरी खाना दिइरहेका छन् ।

काठमाण्डौ । रोल्पाका केशव र सुवास भक्तपुरको इँटा भट्टामा चार महिना देखि का मगर्दै आएका छन् । साहूले तलव दिएनन् । उनीहरु दैनिक १ घण्टा हिडेर एक छाक खानाको लागि भिमसेनगोलामा आ“उछन् । यहाँ विभिन्न क्लवहरुको सहकार्यमा लक डाउनको अवधीभरी खाना दिइरहेका छन् । विस्तृत भिडियोमा …