नेपाल प्रहरीमा कसको तलवबाट कति दिन ? कति रकम जम्मा गर्नुपर्ने ? – Drishya Kathaa

नेपाल प्रहरीमा कसको तलवबाट कति दिन ? कति रकम जम्मा गर्नुपर्ने ?

सिपाही र हवल्दार बाहेक नेपाल प्रहरीको माथिल्लो दर्जाका प्रहरीलाई सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैशाख महिनाको तलव जम्मा गर्न नेपाल प्रहरी निर्देशनालयले निर्देशन दिएको छ ।