काठमाण्डौ । आयल निगम लिमिठेडमा ११४६ नम्बरमा फोन गरेर फरक क्षमता भएकाहरुका लागि ग्याँस घर–घरमा पुर्याउने व्यवस्था गरेको छ । आयल निगमले आधा ग्याँसको मुल्य रू ६८७ लिने गरेको छ । आयल निगमले दुईवटा गाडीमा दिनमा ७० देखि ८० को हाराहारीमा घर–घरमा पुर्याइ रहेको छ । आयल निगमले कहिलेकाही जम्मा २००देखि २५० सिलिण्डर बिक्री वितरण पनि गर्नेगरेको छ । विस्तृत भिडियोमा…
आयल निगमले घर–घरमा दैनिक ग्याँस उपलव्ध गराउँदै
आयल निगम लिमिठेडमा ११४६ नम्बरमा फोन गरेर फरक क्षमता भएकाहरुका लागि ग्याँस घर–घरमा पुर्याउने व्यवस्था गरेको छ । आयल निगमले आधा ग्याँसको मुल्य रू ६८७ लिने गरेको छ । आयल निगमले दुईवटा गाडीमा दिनमा ७० देखि ८० को हाराहारीमा घर–घरमा पुर्याइ रहेको छ । आयल निगमले कहिलेकाही जम्मा २००देखि २५० सिलिण्डर बिक्री वितरण पनि गर्नेगरेको छ ।