कोरोना संक्रमीत हुँदा मृत बुबासँग कुरा गर्ने सिएनएनका पत्रकार क्रिस – Drishya Kathaa

कोरोना संक्रमीत हुँदा मृत बुबासँग कुरा गर्ने सिएनएनका पत्रकार क्रिस

सास फेर्न गाह्रो हुने, उच्च ज्वरो, सुक्खा खोकी, दृष्टिभ्रम हुने तथा शरीर दुख्ने, अचानक अलमल तथा भ्रम हुने, दृष्टिभ्रम हुने तथा शरीर दुख्ने, पाचनमा समस्या, गुलाबी आँखा हुने, गन्ध र स्वाद थाहा नपाउने, थकान महसुस हुने, टाउको दुख्ने तथा घाँटी दुख्ने हुने अनुसन्धानबाट विज्ञहरुले कोरोनाका नयाँ तथ्य फेला पारेका हुन् ।

काठमाण्डौ । सास फेर्न गाह्रो हुने, उच्च ज्वरो, सुक्खा खोकी, दृष्टिभ्रम हुने तथा शरीर दुख्ने, अचानक अलमल तथा भ्रम हुने, दृष्टिभ्रम हुने तथा शरीर दुख्ने, पाचनमा समस्या, गुलाबी आँखा हुने, गन्ध र स्वाद थाहा नपाउने, थकान महसुस हुने, टाउको दुख्ने तथा घाँटी दुख्ने हुने अनुसन्धानबाट विज्ञहरुले कोरोनाका नयाँ तथ्य फेला पारेका हुन् । वैज्ञानिकले यसका लक्षणबारे हरेक दिन नयाँ तथ्यहरु फेला पर्दै गइरहेका छन् । वैज्ञानिकका अनुसार सुरुवातमा कुनै सामान्य रुघाखोकी जस्तै देखिएको छ भने कुनैमा चही फरक देखिएको छ । यो जानकारी एजेन्सीको सहयोगमा तयार पारिएको हो । विस्तृत भिडियोमा…