Reportage आयल निगमले घर–घरमा दैनिक ग्याँस उपलव्ध गराउँदै Author Drishya KathaaPosted on April 8, 2020September 13, 2020 आयल निगम लिमिठेडमा ११४६ नम्बरमा फोन गरेर फरक क्षमता भएकाहरुका लागि ग्याँस घर–घरमा पुर्याउने व्यवस्था गरेको छ । आयल निगमले आधा ग्याँसको मुल्य रू ६८७ लिने गरेको छ...