काठमाण्डौमा कहिं किटनाषक औषधी छर्किर्दै, कहि फोहोर थुर्पिर्दै – Drishya Kathaa

काठमाण्डौमा कहिं किटनाषक औषधी छर्किर्दै, कहि फोहोर थुर्पिर्दै

काठमाण्डौमा दुई दिन देखी विभिन्न स्थानमा स्थानिय र महानगरपालिकाको पहलमा किटनाषक औषधी छर्किएको छ । जुन कार्य सराहनिय छ । वडा नं ८ को पहलमा काठमाण्डौंको गौशाला, सिफल, पुरानोबानेश्वर, पशुपति क्षेत्रमा किटनाषक औषधी छर्किएको छ । गौशाला, बत्तीसपुतलीमा रहेको सिफलमा थुप्रिएको फोहोर । जसले कोरोनालाई फैलिन मद्द गर्दछ ।

काठमाण्डौ । काठमाण्डौमा दुई दिन देखी विभिन्न स्थानमा स्थानिय र महानगरपालिकाको पहलमा किटनाषक औषधी छर्किएको छ । जुन कार्य सराहनिय छ । वडा नं ८ को पहलमा काठमाण्डौंको गौशाला, सिफल, पुरानोबानेश्वर, पशुपति क्षेत्रमा किटनाषक औषधी छर्किएको छ । गौशाला, बत्तीसपुतलीमा रहेको सिफलमा थुप्रिएको फोहोर । जसले कोरोनालाई फैलिन मद्द गर्दछ । विस्तृत भिडियोमा …