जैविक विज्ञ माइकल लेभिटले भने : विश्वमा कोरोना छिट्टै नियन्त्रणमा आँउछ – Drishya Kathaa

जैविक विज्ञ माइकल लेभिटले भने : विश्वमा कोरोना छिट्टै नियन्त्रणमा आँउछ

माइकल लेभिट सन् २०१३ का नोबेल पुरुस्कार विजेता हुन् ।स्ट्याण्डफोर्ड विश्वविद्यालयका जैविक विज्ञ, माइकल लेभिटले द न्यूयोर्क पोष्टको अन्र्तवार्तामा यस्तो भनेका हुन् । उनको यो भनँइ धेरै अनलाई र पत्रपत्रिकामा साभार गरेर भाइरल नै भएको छ ।

काठमाण्डौ । माइकल लेभिट सन् २०१३ का नोबेल पुरुस्कार विजेता हुन् ।स्ट्याण्डफोर्ड विश्वविद्यालयका जैविक विज्ञ, माइकल लेभिटले द न्यूयोर्क पोष्टको अन्र्तवार्तामा यस्तो भनेका हुन् । उनको यो भनँइ धेरै अनलाई र पत्रपत्रिकामा साभार गरेर भाइरल नै भएको छ । जैविक विज्ञ माइकलले गत जनवरीमै कोरोना भाइरस संक्रमितको तथ्यांक विश्लेषण सुरू गरेका थिए । उनले चीनको तथ्यांक केलाउँदै जे प्रक्षेपण गरे, त्यो ठ्याक्कै मिलेको थियो । विस्तृत भिडियोमा …