काठमाण्डौ । कल्पना गर्नुस् त, जव कोही प्रिय मानिसको मृत्यु हुन्छ । निजलाई अन्तिम पटक देख्नु र पूर्ण सम्मानका साथ विदा गर्न नपाउदा कस्तो हुन्छ रु कोभिड १९ भाइरस संक्रमित जति पनि मानिसहरु मरेका छन्, तीमध्ये अधिकांश मानिसहरुको जीवनको अन्तिम घडीमा कोही पनि सँगै छैनन् । नेपालमा पनि लापवाहीको हद पारगर्दै जाँदा यस्तो अवस्था नआँउला भन्न सकिदैन । एजेन्सीको सहयोगमा तयार पारेको फिचर । विस्तृत भिडियोमा …
लापरवाहीको कुनै प्रहर बाँकी राखेनौं
कल्पना गर्नुस् त, जव कोही प्रिय मानिसको मृत्यु हुन्छ । निजलाई अन्तिम पटक देख्नु र पूर्ण सम्मानका साथ विदा गर्न नपाउदा कस्तो हुन्छ रु कोभिड १९ भाइरस संक्रमित जति पनि मानिसहरु मरेका छन्, तीमध्ये अधिकांश मानिसहरुको जीवनको अन्तिम घडीमा कोही पनि सँगै छैनन् । नेपालमा पनि लापवाहीको हद पारगर्दै जाँदा यस्तो अवस्था नआँउला भन्न सकिदैन ।