कोरोनाको कहरमा फसेका झुपडी भित्रको कथा । जसले शहर सफा गर्छ उसकै फोहोरको व्यथा
Videos
छोरा’ लघु चलचित्रले अन्र्तराष्ट्रिय डायस्पोरामा नेपाली मूलको कथा भनेको छ । सन् २०१४ मा फ्रान्स र नेपालमा छायाँकंन गरिएको यस चलचित्रमा दोहोरो समाजिक र साँस्कृतिक परिवेशमा हुर्केका एक दम्पती...
आज हामीले विश्वलाई कोरोना महामारीले हल्लार्ईरहेको बेला केही चिकित्सकहरुले कोरोना भाइरसका लागि भ्याक्सीन बनाउदै भन्ने बारेमा पटक पटक समाचार सुनीरहेका छौ । आजै यही विषयमा रहेर जानकारीमा चर्चा गर्दैछौ...
आमालाई त सधै मायागर्नु हुन्छ होला, आमालाई बुझ्नु हुन्छ होला । आमालाई दुःख दिनुहुन्न होला । व्यस्त पनि हुनुहुन्छ होला । कोरोनाको महामारीले गर्दा कसैले त आमालाई भेट्न पनि...
इन्दिरा रानामगर पाकिस्तानकी मलाला युसुफ,अमेरिकाका जोन उडसँगै सन् २०१४ मा वल्र्ड चिल्ड्रेन प्राइजकी प्रतिस्प्रधी हुन्।
सरकारले वैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने तयारी सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो।
हार्वर्डको अध्ययनः अबको चार वर्षसम्म लड्नु पर्नेछ कोरोना भाइरससँग । विस्तृतमा हेर्नुस् एजेन्सीको सहयोगमा तयार पारिएको जानकारी ।
फोटो पत्रकारका परिदृष्यमा कोभिड–१९ः एउटा तस्विरले हजार शव्द बोल्छ । एउटा तस्विर खिच्नेहरु फोटो पत्रकारहरुका कथा |
उखान नै प्रख्यात छ “एउटा तस्विरले हजार शव्द बोल्छ” ।